नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेल आज हुदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 1, 2024 01-May-2024, Wed
0 Min Read
Aa
Nepal vs west indies A

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाचँ खेलको टि-२० सिरिजको तेस्रो खेल आज हुदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउसो १२:१५ बजे सुरु हुने छ ।

आहिले दुवै टोलि १-१ को बराबरीमा छन् । पहिलो खेलमा नेपालले पाहुना टोलीलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल १० रनले हारेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja