वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्धको टि-२० सिरिज जित्न सफल

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 2, 2024 02-May-2024, Thu
0 Min Read
Aa
Nepal vs west indies A

वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्धको टि-२० सिरिजको एक खेल बाँकी रहदा सिरिज जितेको छ ।

वेस्ट इन्डिज ‘ए’ आजको चौथो खेलमा नेपाललाई २८ रनले पराजित गर्दै पाँच खेलको स्रिङ्खलामा ३-१ ले अग्रता लिएको छ ।

जारि सिरिजको नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको फाइनल खेल शनिबार हुदैछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja