काठमाडौँ विश्वको प्रदुषित सहर मध्ये शिर्ष स्थानमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 3, 2024 03-May-2024, Fri
0 Min Read
Aa
hazy-ktm

काठमाडौँको हावाको गुणस्तर फेरी एकपटक खतरनाक स्तरमा बिग्रिएको छ । आइक्युएयरका अनुसार दिउँसो १२:३० बजे काठमाडौँको वायु प्रदुषण सूचांक २०७ मा पुगेको छ ।

बिहान सफा आकाश भए पनि ९ बजे देखि प्रदुषणको मात्रा निरन्तर बढिरहेको छ ।

यो प्रव्रिधि देशको विभिन्न स्थानमा भैरहेको आगलागी र वर्षाको अभावको कारण भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja