गण्डकीका मुख्यमन्त्रीले बैसाख २३ गते विश्वासको मत लिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 3, 2024 03-May-2024, Fri
0 Min Read
Aa
मुख्य मन्त्रि

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् ।

गण्डकी प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्रीले वैशाख २३ गते बोलाएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने एजेण्डा हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja