गण्डकी प्रदेशका मुख्यमन्त्रि खजराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गण्डकी प्रदेशसभा सचिवालय अनुसार आज दिउँसो ३ बजे मुख्यमन्त्रीले विश्वाशको मत लिने कार्यक्रम छ ।
उनी नेकपा (एमाले), नेकपा (माओबादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चैत्र २५ गते पदमा निर्वाचित भएका थिए ।
संविधान अनुसार मुख्यमन्त्रीले नियुक्ति भएको मितिले ३० दिनभित्र


















प्रतिक्रिया दिनुहोस्