सभामुख घिमिरेले मंगलबार शिर्ष नेताहरुको बैठक बोलाएका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 6, 2024 06-May-2024, Mon
0 Min Read
Aa
speaker ghimire

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शिर्ष नेताहरुको बैठक बोलाएका छन् ।

घिमिरेले प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई मंगलबार बिहान छलफलका लागि बोलाएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja