जापानले संसारको पहिलो ६जी उपकरण अनावरण गर्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 7, 2024 07-May-2024, Tue
0 Min Read
Aa
6G

एक जापानी कन्सोर्टियमले हालै विश्वको पहिलो उच्च गतिको ६जी प्रोटोटाइप उपकरण अनावरण गरेको छ ।

यसले ३०० फीट भन्दा बढि कभर गरी १०० गिगाबिट्स प्रति सेकेन्ड (जिबिपिएस) मा डाटा ट्रान्समिट गर्न सक्छ । यो हालको ५जी प्रविधिको तुलनामा २०एक्स सुधार हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja