यस सिजन ४१४ आरोहीले सागरमाथा आरोहण अनुमति पाए

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 8, 2024 08-May-2024, Wed
0 Min Read
Aa
climbing everest

यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ४१४ जनाले स्वीकृत लिएका छन् ।

आहिले सम्म ४१ पर्वातोरहण समुहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ आरोहीलाई अनुमति दिएको पर्यटक विभागले जनाएको छ ।

पर्वातोरहण अनुमति बापत हालसम्म रु ६७ करोड ४७ लाख रोयल्टी संकलन भएको छ । यस सिजनमा सगरमाथाबाट मात्रै करिब ५९ करोड २३ लाख संकलन भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja