सपथपछि सांसद सुहाङ्ग नेम्बाङ्गले आफ्नो प्राथमिकता सार्वजनिक गरेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 8, 2024 08-May-2024, Wed
0 Min Read
Aa
suhang nembang

नेकपा एमालेका सांसद सुहाङ्ग नेम्बाङ्गले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् ।

सांसदका हैसियतले आफ्नो तिन प्राथमिकता रहेको बताउदै उनले इलामका जनताका समस्या समाधानका लागि आवश्यक कानुन परिमार्जन र सुशासनको प्रवर्धनमा समन्वयात्मक भूमिका खेल्ने बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja