इन्टरनेशनल स्पोर्ट्स प्रेस असोसिएसन (एआईपीएस) एसियाको २५ औं सम्मेलन भदौमा नेपालमा हुने भएको छ ।
सन्ता सुसानामा भएको भेटमा नेपाल खेलकुद पत्रकार मंचलाई २५ औं एआईपीएस कांग्रेस नेपालमा आयोजना गर्ने जिम्मा दिईएको छ ।
३० भन्दा बढी एसियाली देशका खेलकुद पत्रकारहरुको सहभागितामा नेपालमा पहिलो पटक एआईपीएस कांग्रेस हुने भएको छ ।


















प्रतिक्रिया दिनुहोस्