चालु आर्थिक वर्षको १० महिनामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासका क्षेत्रमा २१ वटा गैडा मरेका छन् ।
दुई वटा गैडा सिकारीले मरेका थिए भने अन्य १९ वटा प्राकृतिक कारणले मरेका छन् ।
राष्ट्रिय निकुञ्जका जनसुचना अधिकृत गणेशप्रसाद तिवारीले मरेका गैडामा ७ भाले, ७ पोथी र ७ अपरिचित रहेको बताए ।
दुर्लभ प्रजातिहरू दलदलमा फसेको, लडाई, बुढ्यौली, बाघको आक्रमण, शिकार, मानव गतिबिधि, विद्युतीय करेन्ट लगायतका बिभिन्न कारणले मरिरहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्