चितवनमा अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 13, 2024 13-May-2024, Mon
0 Min Read
Aa
school bus on fire

चितवनको भरतपुर महानगरपालिका-२० डद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समुहले आगजनी गरेको छ ।

स्रोतले जानकारी दिए अनुसार तिनवटा मोटरसाइकलमा आएका अपराधीले बसमा पेट्रोल छर्केर आगजनी गरेका थिए । उनीहरु आहिले फरार छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja