फ्रान्समा भएको क्यान्नेस फ्लिम फेस्टिभलमा बालेनलाई रेड कार्पेटमा हिड्ने निमन्त्रणा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 13, 2024 13-May-2024, Mon
1 Min Read
Aa
मेयर बालेन शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्व चर्चित क्यान्नेस फ्लिम फेस्टिभलमा सहभागी हुन लागेका छन् । उनि सोमबार राति दुई सल्लाहकार सहित फ्रान्स जादैछन् ।

क्यान्नेसका मेयर डेविड लीस्नार्डको निमन्त्रणामा जान लागेका मेयर बालेन शाह महोत्सवमा तिन दिन बिताउने भएका छन् ।

मेयर बालेन सो अवधिमा आयोजना हुने विभिन्न कार्यक्रममा पनि सहभागी हुने छन् । यसका साथै उनले फेस्टिभलको रेड कार्पेट र प्रिमियरमा पनि सहभागीता जनाउने छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja