सगरमाथा आरोहणका क्रममा मंगोलियाका दुई नागरिक बेपत्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 14, 2024 14-May-2024, Tue
0 Min Read
Aa
climbing everest

सगरमाथा आरोहणका क्रममा मंगोलियाका दुई नागरिक बेपत्ता भएका छन् ।

पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा ३१ वर्षीय उसुख्जर्गल त्सेदेन्दम्बा र ५३ वर्षीय पुरेभसुरेन लकग्वाजभ रहेका छन् ।

उनीहरुलाई अन्तिम पटक अर्को आरोहण टोलीले मे १३ मा बिहान ८:४५ बजे क्याम्प चार बाट सगरमाथाको चुचुरो आरोहण गरेको देखेको थियो।

उद्धार व्यवस्थापन निकायको सहयोगमा सम्भावित स्थानमा उनीहरुको खोजी कार्य जारी छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja