राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो अचानक संसदीय दलको बैठक यी बिषयमा हुदैछ छलफल

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 12, 2024 12-Aug-2024, Mon
1 Min Read
Aa
RSP

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलको बैठक मंगलबार विहान १०:३० बजे सिंहदरबारमा बस्न लागेको जानकारी प्राप्त भएको छ। बैठकमा पाँचवटा मुख्य एजेण्डा समावेश गरिएको छ:

  1. समसामयिक र राजनीतिक घटनाक्रमका बारेमा छलफल।
  2. प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक।
  3. प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू।
  4. कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिमा सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक।
  5. विविध विषयहरू।

कार्यवाहक प्रवक्ता मनिष झाले बैठकको एजेण्डा र प्रमुख विषयहरू बारे जानकारी दिएका छन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja