नेपालको धरहरा पुनर्निर्माण भइसकेको छ र यो असोज ३ गते देखि संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिको छ। हालसम्म धरहराको ९८ प्रतिशत संरचना निर्माण भइसकेको छ, र अर्को निर्णय नभए सम्म निःशुल्क रूपमा सर्बसाधरण चढ्नको लागि सरकारले निर्णयगरेको छ ।
धरहराको निर्माणको जिम्मा प्रारम्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएपनि अब सहरी विकास मन्त्रालयले सञ्चालन गरिरहेको छ । यो उद्घाटनले नेपाली संस्कृति र पहिचानमा नयाँ जीवन दिने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्