प्रधानमन्त्री ओलीले आउदा आउँदै बाटो बाटै बोलाए मन्त्रि परिसद बैठक

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 30, 2024 30-Sep-2024, Mon
1 Min Read
Aa
केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणबाट आजै दिउँसो चार बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। बैठकमा उनले हालैको बाढी र पहिरोको प्रभावबारे जानकारी लिनेछन्, जसमा १ सय ९२ जनाको मृत्यु भएको र थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ।

बैठकमा राहत वितरणका विषयमा पनि निर्णय हुनसक्ने छ, जसको बारेमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएका थिए र विभिन्न नेतासँग साइडलाइन वार्ताहरू पनि गरेका थिए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja