बाढी पहिरोको पछिल्लो अपडेट धेरैले ज्यान गुमाए ठुलो क्षति हजारौको उद्धार

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 2, 2024 02-Oct-2024, Wed
0 Min Read
Aa
झ्याप्ले खोला

हालैको बाढीपहिरोमा २२८ जनाको मृत्यु भएको छ, २५ जना बेपत्ता छन्, र १५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १३,०७१ जनाको उद्धार गरिएको छ।

प्रभावितलाई खाद्यान्न र राहत सामग्री प्रदान गर्दै घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकार उद्धार र राहतलाई प्राथमिकता दिइरहेको छ, र अवरुद्ध राजमार्गहरूको सञ्चालनको प्रयास जारी छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja