बितेको चार वर्षको अवधिमा मधेसमा अनैतिक सम्बन्धका कारण शृंखलावद्ध हत्याका घटनाहरू भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८१/०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएको हो ।
मधेस प्रहरीका अनुसार यस्ता घटनामा पुरुषको तुलनामा महिलाको धेरै मृत्यु भएको तथ्यांकले देखाउँछ । अर्थात् आर्थिक वर्ष ०७८/०७९ देखि ०८१/०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएकोमा २४ जना महिला रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्