कुनै कुनै नेपालीहरुले आफ्ना बाबा आमालाइ कति सम्म गर्छन भन्ने गतिलो उदाहरण यो म्युजिक भिडियोले दिएको छ । आफ्ना बाबा आमाको कुनै मूल्य नै हुदैन बाबा आमा भनेको अनमोलहुन भन्ने सन्देश गीतले छोडेको छ ।
म्युजिक भिडियो सामान्य भए पनि यस्ले दिने सन्देश भने असामान्य छ । यसलाई चेतना मुलक भजन भन्न पनि सकिन्छ । यसको रचना, स्वर र अभिनय कलाकार बबी भारतीले गरेका छन् । बाबा आमाको भूमिकामा आफ्नै बाबा आमालाई प्रस्तुत गरेकीछिन । बबी भारती ओझेलमा परेकी एक अब्बल कलाकारहुन भन्दा फरक पर्दैन ।
यो सन्देश मुलक भजनको सम्पूर्ण दृश्यहरु हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

















प्रतिक्रिया दिनुहोस्