सस्तोमा उच्च क्वालिटीका ल्यापटपहरु बेताल इन्टरनेसनलले बिक्रि वितरण गरिरहेको छ । बजार भाउ भन्दा ५, ६ हजार सस्तोमा हरेक क्याटगोरीको ल्यापटप बिशेस अफरमा बेचिरहेको कम्पनीको संचालकले दाबी गरेका छन् । हरेक ल्यापटप किन्दा आधा दर्जन भन्दा बढी उपहारहरु पनि दिने उनले बताएका छन् ।
तपाई पनि ल्यापटपको खोजीमा हुनुहुन्छ भने तलको लिंकमा सम्पूर्ण जानकारी छ हेरेर सम्पर्क गर्नुहोला ।


















प्रतिक्रिया दिनुहोस्