दुर्गा प्रसाईंको अभियान, बालेन्द्रविरुद्ध समर्थन गर्न माग

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 9, 2025 09-Nov-2025, Sun
0 Min Read
Aa
दुर्गा प्रसाई

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्वासी बस्ती पुगेका छन्। उनले मंसिर ७ देखि सुरु हुने आफ्नो अभियानमा समर्थन गर्न स्थानीयलाई आह्वान गरे। प्रसाईंले बालेन्द्रसँग मिलेर मन्त्री बनाउने क्रममा भ्रष्टाचार भएको आरोप समेत लगाए। सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको अल्टिमेटम आज सकिँदैछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja