मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध चार दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। संविधानको धारा १६८(३) अनुसार गठन भएको सरकार अवैधानिक भएको दाबी गर्दै ७४ प्रदेश सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र र लोसपाका नेताहरू सर्वोच्च गएका हुन्।
नेताहरू कृष्ण प्रसाद यादव, सरोजकुमार यादव, युवराज भट्टराई र जयलुन राइन्सहितको टोलीसँग पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झा पनि साथमा छन्।


















प्रतिक्रिया दिनुहोस्