रुग्ण २ सय २९ ठेक्का तोड्न सडक विभागको तयारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 11, 2025 11-Nov-2025, Tue
0 Min Read
Aa
sadak bivaga

सडक–पुल निर्माणमा प्रगति नदेखिएपछि सडक विभागले २ सय २९ ठेक्का रुग्ण सूचीमा राखी तोड्ने प्रक्रिया अघि बढाएको छ। १५ दिने सूचना पाएपछि केही व्यवसायी काममा फर्किएका छन् भने धेरै अझै सम्पर्कबाहिर छन्।
सडक डिभिजन काठमाडौंमा मात्रै ५७ ठेक्का अलपत्र छन्। उचित कारण नआए बाँकी ठेक्का कानुनअनुसार तोडिने विभागको भनाइ छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja