ओलीको नयाँ ‘फोर्स’ : टोलटोलमा सुरक्षा समिति बनाउने निर्देशन

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 12, 2025 12-Nov-2025, Wed
0 Min Read
Aa
ओली

जेनजी आन्दोलनपछि गुन्डुमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई सडकमा उत्रिन र टोलटोलमा ‘सुरक्षा समिति’ बनाउन निर्देशन दिएका छन्। उनले प्रशासनको आदेशभन्दा संविधान माथि रहेको भन्दै युवाहरुलाई नडराउन आह्वान गरे।

ओलीको पहलमा ‘युथ भोलियन्टर फोर्स’ नामक संगठन गठन हुँदैछ, जसको नेतृत्व महेश बस्नेतले गर्नेछन्। तर एमालेभित्रै कतिपय नेताले यस्तो समानान्तर बल प्रयोगले देश फेरि अस्थिर बन्न सक्ने चेतावनी दिएका छन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja