मधेशमा सत्ता–संग्राम : सभामुख–उपसभामुख ‘दुई सूचना’, सांसद बन्धक विवाद

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 14, 2025 14-Nov-2025, Fri
0 Min Read
Aa
sabha pramukh

मधेशमा राजनीतिक भिडन्त चर्किएको छ। सभामुख मण्डलविरुद्ध सात दल अविश्वास दर्ता गर्न जाँदा उपसभामुखको कक्षमै सांसद बन्धक बनाएको आरोप लाग्यो, सभामुखले भने नराखेको दाबी।

तनावकै बीच सभामुखले पाँच सांसद पदमुक्त गरिदिए, तर केही मिनेटमै उपसभामुखले ‘कारबाही बदर’ भन्दै अर्को सूचना निकालिन्।

यसअघि नै होटेलमै मुख्यमन्त्रीको शपथ भएको घटनाले विवाद झनै भड्किएको छ।

अब अविश्वास प्रस्तावमा मत पुगेको खण्डमा सभामुखको कुर्सी संकटमा पर्ने देखिन्छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja