नवगठित नेपाली कम्युनिस्ट पार्टी दर्ताविरुद्ध पुराना नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले आयोगमा उजुरी दिएका छन्।
उनले दुई दलको नाम र छोटकरी नेकपा/सीपीएन एउटै हुने भन्दै जनमतमा भ्रम पर्ने दाबी गरेका छन्।
उजुरीबारे आयोगले छिट्टै निर्णय गर्ने जनाएको छ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्