नेपालकै सुन्दरी बडी बिल्डरको संघर्षको कथाले कस्को मन नरोलार

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 1, 2022 01-Jun-2022, Wed
1 Min Read
Aa
sanam mulguthi

नेपालकै सुन्दरी बडी बिल्डर सनम मूलगुठीको यो गेममा लाग्दाको निकै दुखत अनुभब र अनुभूतिहरु रहेछ । परिवार र समाजबाट तिरस्कृत बन्नु परे पनि उनले आफुलाई मन परेको यो गेम खेल्न नछोडेको बताउँछिन। बिस्तारै उनले यो गेममा एक पछि अर्को सफलता हाँसिल गर्दै गईन । नेपालका धेरै महिला शारीरिक सुगठनको उपाधिहरु हात पारिन।

अन्तत उनले समाज र परिवारलाई बदलेरै छाडिन पहिला तिरस्कार गर्नेहरुनै अहिले शारीरिक फिटनेसको लागि ब्यायम बारे उनिसंगै सोध्ने र बुझ्ने गर्छन। अबको उनको चाहना भनेको महिला अन्तराष्ट्रिय शारीरिक सुगठनको गेममा भाग लिने हो र तयारी पनि गरि रहेकी छिन । अब भने उनको व्यायमशाला पुगेर हामीले तयार पारेको रोचक रिपोर्ट तलको भिडियोमा क्लिक गरेर हेरौ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja