नेपाली महिला क्रिकेट टिम लगातार तेस्रोजित सहित सेमिफाइनलमा प्रवेश

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 20, 2022 20-Jun-2022, Mon
1 Min Read
Aa
icc women t 20

मलेसियामा जारी एसीसी टी २० च्याम्पियनसिप अन्तर्गत असार ६ गते नेपाल र बहराइनबीच भएको खेलमा नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपालले यससंग लगातार तेस्रो जित हातपारेका छन् ।

नेपालले टस जितेर फिल्डिङ गरेको र नेपालका बलर कविता  कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो । बहराइनले दिएको १५ रनको लक्ष नेपालले सहजै ३.४ ओभरमा २ विकेट गुमाएर ८ विकेटले जित निकाल्न सफल भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja