पहिरोको कारण १२ जिल्लामा सडक अवरुद्ध

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 29, 2022 29-Jun-2022, Wed
0 Min Read
Aa
landslide

अविरल वर्षक कारण आएको पहिरोले १२ जिल्लामा सडक अवरुद्ध गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja