काठमाडौँको पशुपतिनाथ मन्दिरसंगै देशभरका शिवलाय मन्दिरहरुमा पुजा , आरधना गर्नका लागि बिहानै बाट भक्तालुजनहरुको भिड लागेको छ।
साउन महिना विशेष गरेर शिव भगवानको महिना भएकाले यस महिनाको सोमबार महादेवको पुजा आरधना गर्ने गरिन्छ।
यो वर्ष यस महिनामा ५ सोमबार परेकाले पहिलो पटक बर्त बस्नेका लागि उचित वर्ष पनि मानिन्छ । सोमबारका दिन बर्त बसेमा आफ्नो मनोकामना पुरा हुने, सु-स्वास्थ्यलाभ प्रप्त हुने तथा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।


















प्रतिक्रिया दिनुहोस्