राष्ट्रपति गोटाबाया रजपाक्षेले रजिनामा दिएका हुनाले नयाँ राष्ट्रपति चुन्न लागीएको हो। गोताबायाले आर्थिक संकटको बिरोधमा प्रदर्शन उग्र बने पछी देश छोडेर भागेका थिए ।
नयाँ राष्ट्रपतिको लागि आज मनोनयन दर्ता हुदै छ। सबैभन्दा बडी चर्चामा रनिल बिक्रमसिंघेको छ तर बिपछी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपतिको पद दाबीको नामबाट आफ्नो नाम फिर्ता लिने बताएका छन्।


















प्रतिक्रिया दिनुहोस्