बिक्रमासिन्हाले बुधबार भएको संसदीय चुनाबमा १३४ मत पाई दुइ प्रतिष्पर्धीलाई हराउदै उनि सातौपटक राष्ट्रपति बन्न सफल भएका हुन् । उनका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन् ।
राष्ट्रपति निरवाचनमा बिजयी भए पछि संसदलाई सम्बोधन गर्दै रनील बिक्रमसिन्हाले सबै दललाई मिलेर कमगर्न अपीलगर्दै श्रीलंकालाई यस कालो संकटको घडीबाट निकाल्न आग्रह गरेका छन् ।
गोटाबाया राजापाक्षेले देश छोडेर भागेर राजिनामा दिएपछी कार्यबाहक राष्ट्रपतिको रुपमा बिक्रमासिंहालाई बनाईएको थियो । उनको कार्यकाल २०२४ नोभेम्बरमा समाप्त हुनेछ ।
तर प्रदर्सनकरीहरुले बिक्रमासिन्हालाई राष्ट्रपतिको रुपमा सुइकार्ने होकी होइनन् भन्ने कुरा अन्योलमै छ किनकी प्रदर्शनकारीहरुले उनको निजिनिवासमा पनी आगजनी गरेको थियो ।


















प्रतिक्रिया दिनुहोस्