काठमाडौँ महानगरपालिकाले सूचना जारी गरे अनुसार आज देखी फोहोर व्यवस्थापनको कम रोकिएको जानकारी दिएको छ ।
फोहोर व्यवस्थापन गर्दै आईरहेको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले सुचना जारी गरे अनुसार फोहोर व्यवस्थापनको कम नभइन्जेल सम्म आ आफ्नो घर , पसल र व्यवसायबाट उत्पन्न हुने फोहोरलाई कुहिने र नाकुहिने फोहोर छुट्टयाई सडक , चोक , सार्वजनिकस्थलमा नफाली घर भित्रनै राख्न आग्रह गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्