भेरी नदीमा डुबेर एकजनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 21, 2022 21-Jul-2022, Thu
1 Min Read
Aa
man sinking

कर्णाली प्रदेशका प्रहरीले जानकारी दिए अनुसार ४५ वर्षीय भिमबहादुर मन्दिरको मृत्यु सुर्खेतको भेरी नदीमा डुबेर भएको छ ।

मृत्युहुनेका परिवारको भनाई आनुसार उनी बुधबार बिहान करिब ९ बजेतिर सिस्नेरी जान्छु भनेर नाउ लिएर निस्केका थिए र लामो समय सम्म घर नफर्के पछि खोज तलास गर्दै जादा उनको शव बेलका तिर भेटिएको थियो ।

प्रहरीका आनुसार उनको शव सिस्नेरीबाट झण्डै ५ किलोमिटर पश्चिमतर्फ बराहताल गाउँपालिका–४ को चोक्टे भन्ने ठाउँमा फेला परेको थियो ।

घटना बारे आझै अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja