झापामा तिन किसोरी एउटै रुखमा झुण्डीएको अवस्थामा मृत फेला

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 24, 2022 24-Jul-2022, Sun
1 Min Read
Aa
३ किसोरी झुण्डीएर मृत अवस्थामा

आइतबार बिहान केचना कवल गाउपलिक ५ मा एउटै रुखमा ३ किसोरी झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कर्यालय झापाका प्रबक्ता बसन्त पाठकका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले जानकारी दिए अनुसार ति तिनै जना किसोरीहरु चिया बगानका मजदुरहरु हुन् । येसरी सामुहिक आत्महत्या गर्नु पर्ने कारण नखुलेपछी प्रहरीले थप अनुसन्धान गरेको जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja