पछिल्लो २४ घन्टामा ३४७ जनामा संक्रमण, थप २ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 24, 2022 24-Jul-2022, Sun
0 Min Read
Aa
कोरोना संक्रमण इन नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३४७ जनामा संक्रमण देखिएको र २ जनाको मृतु भएको छ ।

मन्त्रालयका अनुसार देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित पुगेको र थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja