साइबर अपराध गरेको आशंकामा एक चिनियाँ नागरिक पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 25, 2022 25-Jul-2022, Mon
0 Min Read
Aa
crime

काठमाडौँ तिनकुने स्थित एक घरमा भाडा लिएर चिनिया नागरिकले संचलन गरेको कल सेन्टरमा साइबर अपराध गरेको आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले छापा मारेको छ ।

छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ र मुचुल्का बनाउने कम भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja