राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज बुधबार राजधानीमा थाल ठटाएर भृकुटीमण्डपदेखि भद्रकालीसम्म महंगीबिरुद्द प्रसर्शन गरेका थिए ।
महंगीका कारण सर्वसाधारण जनता मारमा परेको , भान्सा महंगो भएर थेग्ग्न नसक्ने अवस्थामा पुगेको भन्दै उक्त समस्याको समाधान गर्न सरकारसंग माग गरेका छन् ।
महंगीबिरुद्द चुप लागेर बस्न नहुने र जनतालाई बिउझाउन यो प्रदर्शन गरेको बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्