वूहानको जियाङ्जिया क्षेत्रमा ४ जना कोरोना संक्रमण देखिए लगत्तै ३ दिनको लागि लक्डाउन घोषणा गरिएको छ।
वूहान कोरोना भाइरसको शुरु संक्रमण बिन्दु हो र त्यहाँ केहि समय यता नयाँ संक्रमण देखिएको थिएनन् भने २ दिन एता २ जनामा कोरोना संक्रमण भएको थियो र उनीहरुको सम्पर्कमा आएका व्यक्त्तिहरुको खोजि गर्द्दै जादा २ जना थप कोरोना संक्रमण पुष्टि भएको हो ।
यस संगै केहि समय पछि वूहानमा सार्वजनिक स्थलहरु तथा यातायात बन्द गरियो र स्थनीयहरुलाई अति आवासक परे मात्र घर बाहिर निस्कन भनिएको छ ।


















प्रतिक्रिया दिनुहोस्