काठमाडौँको चंद्रगीरिमा एउटा रागालाई गोलि हानी मारियो

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 29, 2022 29-Jul-2022, Fri
0 Min Read
Aa
रागलाई गोलि हानी हत्या

प्रहरीले जानकारी दिए अनुसार एउटा रागाले चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा आतंक मच्चाएपछि गोली हानी मारिएको हो।

प्रहरीका अनुसार बाँकेबाट ल्याइएको रागा बिहानको करिब ७ बजे तिर अनियन्त्रित भएर सर्वसाधारणलाई दुख दिई क्षति पुर्याउन खोजेको हुनाले गोलि हानी मारिएको जानकारी दिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja