पछिल्लो २४ घन्टामा ६२० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 31, 2022 31-Jul-2022, Sun
0 Min Read
Aa
corona in nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८४६ जनाको कोरोना परिक्षण गर्दा ६२० जनामा कोरोना संक्रमण पुष्टिभएको छ र १ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४५६७ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja