काठमाडौँको फोहोर बञ्चरेडाँडामा सम्म लैजाने सवारी साधन तोडफोड

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 9, 2022 09-Aug-2022, Tue
0 Min Read
Aa
फोहोर बोक्ने गाडी

काठमाडौं महानगरपालिकाका फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा  फोहोर बोकेर गएका सवारी साधन तोडफोड भएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरीले जानकारी दिए अनुसार नुवाकोट जिल्लाको सिमाना आलेटार भन्ने ठाउँमा अज्ञात समुहले  १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड गरेको बताए ।

तोडफोड गर्नेहरूको पहिचान नखुलेको र घटना बारे थप अनुसन्धान गरिने महानगर प्रहरीले जनाए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja