पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 11, 2022 11-Aug-2022, Thu
0 Min Read
Aa
कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३४ जनाको कोरोना परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो र त्यस अवधिमा ५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ र पछिल्लो २४ घन्टामा ४७६ जना सङ्क्रमणमुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja