तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको गुरुङ जातिको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा जाने भएकी हुन् ।
त्यस कार्यक्रममा राष्ट्रपति भण्डारी विशेस अथितिको रुपमा जाने भएकी छिन् । तमु धिँ नेपाल कार्यक्रमका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन गर्ने छिन् र साथसाथै त्यस कार्यक्रमको निरिक्षण पनि गर्ने छिन् ।


















प्रतिक्रिया दिनुहोस्