स्थानीय बासिन्दाको बञ्चरेडाँडामा अबरोधका कारण अझै फोहोर फाल्न सकिएन

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 15, 2022 15-Aug-2022, Mon
1 Min Read
Aa
फोहोर बोक्ने गाडी

काठमाडौँ महानगरपालिकाको फोहोर केहि दिन यता देखि फोहोर उठाउने काम रोकिएको छ । बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग गर्दै फोहोर फाल्न दिएका थिएनन् ।

काठमाडौंको फोहोर व्यवस्थापन हुने क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको छ । सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिइएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja