फिफाले भारतीय फुटबल महासंघलाई निलम्बन गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 16, 2022 16-Aug-2022, Tue
0 Min Read
Aa
fifa

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै भारतीय फुटबल महासंघलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

साथै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ रसाथसाथै भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुन गइरहेको छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja