कांग्रेसका एक नेताले बताए अनुसार कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्ने भएकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् ।


















प्रतिक्रिया दिनुहोस्