१४ वर्षीय बालिकालाई जबर्जस्ति करणी गरेको अभियोगमा किर्तिपुरको प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दुवैजना भारतीय नागरिक भएको जानकारी दिएका छन् । पक्राउ पर्नेको नाम ओमबबु र चन्दन गुप्त रहेको प्रहरीले जानकारी दिएका छन् ।
ति बालिकालाई ललाई, फकाई, डराई, धम्काई जबर्जस्ति करणी गरेको खुलासा भए पछि प्रहरीले पक्राउ गरेका हुन् । र थप अनुसन्धान गरिने प्रहरीले बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्