मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अवैध रुपमा बनाइएका संरचना हटाउने काम बुधबार बिहानबाट भइरहेको छ ।
काठमाडौँमा नक्शा पास नगरी अवैध रुपमा बनाइएक संरचना महानगरपालिकाले डोजर चलाएको छ । नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटेका छन् ।
सुन्धारामा रहेको काठमाण्डौ मलको अनधिकृत संरचना साथसाथै खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि भएको संरचनामा डोजर चलेको छ ।


















प्रतिक्रिया दिनुहोस्